You are viewing the translated version of ऋण दावी पेश गर्न कम्पनीका साहूहरूलाई जारी गरिएको पन्ध्र दिने सूचना.
(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)
ऋण दावी पेश गर्न कम्पनीका साहूहरूलाई जारी गरिएको
पन्ध्र दिने सूचना
मिति ………… मा …………. अदालतबाट ऐनको दफा २२ को उपदफा (१) को खण्ड (क) बमोजिम कम्पनीलाई खारेज गर्ने आदेश भएकोले सो कम्पनीलाई ऋण प्रदान गर्ने सम्पूर्ण साहूहरूले देहायको विवरण उल्लेख गरी यो सूचना प्रकाशित भएको पन्ध्र दिनभित्र आफ्नो ऋण
दावी पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि सूचना जारी गरिएको छः–
(१) ऋण दिने साहूको नामः
(२) ऋण दिएको मितिः
(३) ऋण दिनु पर्ने कारणः
(४) ऋण भुक्तान योग्य भए नभएको व्यहोराः
(५) ऋण दावीमा कुनै किसिमबाट हक पुग्न आएको भए सो हकदावी पुग्ने प्रमाण तथा कागजातः
(६) ऋण दावी प्रमाणित हुने प्रमाण तथा कागजातः
(७) कम्पनीले भुक्तान गर्नु पर्ने ऋण रकमको देहाय बमोजिमको विस्तृत विवरणः
(क) शुरुमा लिएको ऋणः
(ख) चुक्ता गरेको सांवा, व्याज र मितिः
(ग) ऋण दावी गरेको मितिसम्मको बक्यौताः
(८) अन्य आवश्यक कुराहरू
सूचना जारी गर्ने लिक्वेडेटरको,–
दस्तखतः
नामः
मितिः